NewsVideos

गोंगबु घटनाकी महिला सार्वजनिक (भिडियो सहित)

काठमाडौं । काठमाडौंको गोंगबु मा गत आइतबार भएको घट नामा संलग्न रहेको आरोपमा चितवनबाट पक्रा उ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोह रालाई कल्पना मुडभरी (पौडेल) ले दहीमा निदाउने औसधि खु’वाएर ल’ठ्याएपछि घटना घटाईएको पाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एस एस पी श्याम ज्ञवालीले मंगल बार आयोजित पत्रकार सम्मेलनमा दिएको छ । आरोपित महिला कल्पना र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा गरिएको घरमै लगेर बयान लिएको छ ।

बयानकै क्रममा ती महिलाले बोहोराको ह त्या गरेको र श-व व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ । ***** पूरा भिडियो हेर्न तलको लिङ्क मा क्लिक गर्नुहोला *****

Link video

Related Articles

Back to top button
Close