News

भर्खरै गोंगबुमा घट्यो डरलाग्दो घटना

काठमाडौं, । काठमाडौँको गोंगबुमा टु क्रा-टु क्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टु क्राटु क्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा शव फेला परेको छ, र’गत ब’गेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि र’गत ब’गेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार शव कालो कपडाको सुट्केश छ, वि’भत्स अवस्थामा छ । गणेशस्थान मन्दिरबाट १ सय मिटरभित्र सुटकेशमा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार पानीले भिजेको सुटकेशबाट र’गत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो । उनले भने, ‘फोरेन्सिक टोली बोलाएर अनुसन्धान हुँदैछ ।’ घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Related Articles

Back to top button
Close