NewsVideos

वि वाद पछि शिशिर भण्डारी पहिलो पटक बोले,फोन मैसेज बाट ध, म्की आउदा आशु खस्यो भन्छन शिशिर – भिडियो हेर्नुहोस

कपनमा कार्टुनमा भेटिएको भनेर नाटक गरिएको बच्चा बारे अहिले निक्कै चर्चा हुन थालेको छ । सामाजिक संजालमा तेस घ टनालाई निक्कै महत्वका साथ सेयर गरेको पाईन्छ । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अ नुसन्धान थालेपछि रहस्य खुलेको हो ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीलाई बि रोध गरिरहेको छ ।

यस्तैमा आज उक्त संथामा पुष्पा श्रीजना लगाएतले पुष्पले गरेको बाटो ग लत भएतापनी उनी गलत नभएको दाबी गरेका छन् । यस्तैमा उनिहरुले शिशिर भण्डारी र भाग्य न्यौपानेलाई बच्चा खोसिएकोमा आ रोप पनि लगाएका छन् । शिशिर भण्डारीले सबै माझ मागेको माफीको हेरौ भिडियो :

Related Articles

Back to top button
Close