InterestingInternational News

चिनिया सरकारले राज मार्गमा पर्ने घर लाई बीचमा राखेर पुल बनाए पछि, भिडियो भाइ`रल !

एजेन्सी, हालै सामाजिक संजा`लमा यस्तो भिडियो भाइ`रल भैरहेको छ जुन दे`ख्दा जो कोही लाई पनि अच`म्म ला`ग्न सक्छ । चिनिया सरकारले ग्वान्जा`उमा राजमार्गमा पर्ने एक सानो घरलाई दुई सडकको बीचमा पारिदिएको छ ।

राज`मार्गको पुलमै पर्ने उक्त घरकी मालि`क्नी लि`याङले सरकारलाई घर बे`च्न नमाने पछि त्यस घरलाई बिचमा पारेर सडक अर्था`त् पुल बनाइएको छ । घर धनीको नाम दिङ`जिहु अर्थात् कीला नामको उक्त घरलाई बाटो बनाउनको लागि भ`त्काउन लागिएको थियो तर सरकारले आफुले भनेको ठाउँमा घर नदि`एकाले आफ्नो घर बेच्न नमानेको घर धनीले बता`एकी छिन् ।

चिनको स्थानीय स`ञ्चार मा`ध्यमले सार्वजनिक भिडियो फूटे`जमा उक्त घर सडकको बिचमा देखि`न्छ। जुन घर ४० वर्गमिटर क्षेत्रमा फैलिएको छ । घर धनि लिया`ङको अनुसार घर भत्का`ए बापत आफुले सरकार संग ४ ओटा अ`पार्टमेन्ट मागेको तर सरकारले दुई वटा मात्र दिन माने पछि यस्तो घ`टना भएको बताएकी छिन्।

Related Articles

Back to top button
Close