Religious

आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी काम,नत्र आइपर्न सक्छन् यस्ता समस्या

काठमाडौ साउन २० । कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजी लाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगल बारको दिन निम्न काम बर्जित गरिएको छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।
यो पनि
जो’खिम बढेसङ्गै देशैभर लाग्यो यस्तो क’डा नियम ! सबैले एकपटक पढ्नै पर्ने –

काठमाण्डौ – विश्व व्यापी महा मा री रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना न’गर्नेविरुद्ध क’डारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले का’रवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर ला’परवाही गर्ने बढेको पाइयो, अहिलेसम्म ज’रिवानालाई प्राथमिकता दिइएको थियो, अब कै’द नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रासससँग भन्नुभयो ।

सङ्क्रामक रो’ग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अ’पहे’लना गर्ने व्यक्ति उपर १ महिनासम्म कै’द वा रु १०० सम्म ज’रिवाना वा दुवै स’जाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले ख’टाएका अधिकृतको काममा बा’धा पु¥याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म ज’रिबाना वा दुवै स’जाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

Related Articles

Back to top button
Close