Local News( SHANKHARAPUR)
युवा समाज-सेवी पुन: बिद्यालय अध्यक्ष मा चयन
शंखरापुर नगरपालिका वडा न १ नाङ्लेभारे स्थितकाे एक मात्र मातृ बिद्यालय श्रि चापाबाेट मा बि काे बिद्यालय ब्यबस्थापन समितिकाे अध्यक्षमा पुन :युवा समाज सेवी पुर्णमान लामा सर्व सम्मत चयन भएका छन्। शाैक्षिक सुधारका निमित्त लागिपरिरहने अ ध्यक्ष लामाकाे याे तेस्रो कार्यकाल समेत हाे। यस बिद्यालयकाे पुर्व बिधार्थी समेत रहेका अध्यक्ष लामाले केही बर्ष यस बिद्यालय मा निजि श्रोतकाे शिक्षक बनेर बिद्यालय लाई याेगदान गरेका थिए।
सबै सँग मित्रबत ब्यवहार गर्ने अध्यक्ष लामा सहित बिद्यालय ब्यबस्थापन सदस्यमा गाेमा ढुंगाना, कमला तामाङ ,सन्त बा तामाङ ,पुर्णमान तामाङ चयन भएका छन्। शंखरापुर वडा न १ का वडा अध्यक्ष तथा पदेन सदस्य श्रि श्याममणि ढुंगाना ज्यु ले हार्दिक बधाई तथा कार्यकाल सफलता काे कामना गर्नुभयो ।