ThoughtsVideos

महिलालाई ए’सिड हान्दा सारा देश बोल्छ, तर मलाई ए’सिड हाँन्दा कसैले केही बोलेन (हेर्नुहोस भिडियो)

आंफ्नैे श्रीमतीबाट ए सि ड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा! केही महिना अगाडी ए’सिड (तेजाब) अा’क्र’मणबाट पीडित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट ए’सिड अा’क्रमण भएको थियो ।

उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकाेपारर्जन गरि बसेका राजाराम थापा श्रीमतीसँग सामान्य मनमु’टाव, शं’खा उपशं’खकाे कारण एक दिन सुतिरहेको अवस्थामा श्रीमतीले तेजाब (एसि’ड) हाल्दा उनकाे अबस्था ग’म्भीर हुन

गयो । एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि अार्थिक अब’स्था अत्य’न्तै कम’जाेर छ । ३ पटक अ’प्रेसन भएर पनि अझै ठिक भएको छैन । एउटा कान गएको छ । डाक्टरले फेरि कानकाे अ’प्रेसन गर्नु पर्छ भनेका छन् । उनको अा’र्थिक अब’स्था द’यनीय भएकोले अ’प्रेशन गराएका छैनन् ।

ए’सिड आक्र’मणबाट पि’ढित महिलालाई सरकार लगायतले उपचारमा सहयोग गरेका हुन्छन् तर मलाई सरकार त के मिडियाले वास्ता गरेनन् भनेर चि’त्त दु’खाउदै थिए ।

Related Articles

Back to top button
Close