Corona (COVID-19) Updates

दु: खद खबर: समुदाय स्तर मै फैलियो कोरोना, सर कार द्वा`रा यी जिल्लाहरुमा अनि`श्चित कालीन निषे धाज्ञा घोषणा !! (सुचना सहित)

अत्यन्तै दु:खद खबर: फेरी अर्को जिल्लामा पनि समुदायमा फैलियो कोरोना, सरकार द्वारा ३ दिने निषेधाज्ञा जारी !! (सुचनासहित) कोरोना संक्र`मितको सं`ख्या बढ्दै गएपछि बाँकेमा पुनः लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार मध्य रातिदेखि लागू हुने गरी तीन दिनका लागि लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्र`मितको सं`ख्या ह्वा`त्तै बढेपछि शनिवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म लकडाउन लागू गरिएको हो।

यस पछिको परि स्थिति हेरेर लकडाउनको अवधि थपघट गरिने सहायक प्र जि अ उपाध्ययले बताए। त्यस्तै कोरोना सङ्क्रमण समुदायमा फै लिन नदिन गएराति १२ बजेदेखि विराटनगर महानगरपालिकामा लकडाउन लागू भएको छ । लकडाउनका बेलामा बजार र आवागमन पूर्णरूपमा रोक लगाइएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close