Lockdown News

भोलि बाट लक`डाउन यस्तो हुने : भर्ख`रै सकियो बैठक !

काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए। जसमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्।त्यस्तै नेपालमा आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृ त्यु भएको जानकारी दिए । ति महिलाको नारायणी बयोधा अस्पतालमा उपचार गरेर नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ । स्वास्थ्य मनत्रालयका अनुसार यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close