Economic News

किन्नै नसकिने गरि ह्वा त्तै बढ्यो सुनको भा उ : तोलाको कति हेर्नुहोस् ।

काठमाडौं १८ साउन / सुनको भाउ ह्वा`त्तै बढेर आकाशिएको छ । सुनको भाउले तोलामा एक लाख रुपैयाँ छुनै लागेको छ ।

एक तोला सुन किन्न एक लाख रुपैयाँ दिँदा पसलेले अब तपाईलार्ई चार सय रुपैयाँ मात्र फिर्ता दिनेछ । अर्थात् सुनको भाउ ९९ ह`जार ६ सय पुगेको छ ।

अघिल्लो दिनको तुल`नामा आइतबार ३ सय रुपैयाँले ब`ढेर छापावाल सुन`को भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यव`सायी महा संघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महा संघले जनाएको छ ।

Related Articles

Back to top button
Close