News

फेरी बढ्यो प्रेटोलियम पदार्थको मूल्य, हेर्नुहोस् नयाँ मुल्यसुची

नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी बढाएको छ । शनिबार अर्थात् आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

Related Articles

Back to top button
Close