Educational News
स्नातकोत्तर तहको नतिजा सार्वजनिक
त्रिभुवन विश्वविद्यालयले स्नातकोतर तह प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । त्रिविले शिक्षाशास्त्र संकाय अन्तर्गत २०७६ साल भाद्र महिनामा संचालन गरेको प्रथम सेमेष्टरको नतिजा आज सार्वजनिक गरेको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।