Corona (COVID-19) Updates

स्पेनमा दोस्रो लहरको काेराेना संक्र मण फै’लिन थाल्याे, एकै दिन थपिए…

एजेन्सी। ४ महिनाअघि कोरोना भाइरसको केन्द्र बनेको स्पेनमा संक्रमण नियन्त्रणमा आएको बताइए पनि पुन: संक्रमण देखिन सुरु भएकाे छ । दोस्रो लहरको संक्रमण फैलिन थालेप छि फेरि सर्वसाधारणमा त्रा’स फैलिएको छ ।

स्पेनले कोरोना भाइरसको संक्र मणको दोस्रो लहर नियन्त्रण गर्ने प्रयास स्वरुप मंगलवार बाट केही सेवाहरुमा पुन: प्र’तिबन्ध लगाएको छ । हट स्पटका रुपमा देखिन सक्‍ने सम्भावित क्षेत्रको पहिचान गर्दै कोरोनाको दोस्रो वेभ रो’क्‍न प्रयास गरिएको हो। स्पेनमा बिहीबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ हजार ३१ जना संक्रमित भएका छन् ।

यसमध्ये ६१७ जनाको अवस्था ग’म्भीर छ ।२४ घण्टामा ५ जनाकाे मृ’त्यु भएकाे वल्डाेमिटर्सले जनाएकाे छ । यो स्पेनमा कोरोना भाइरसको संक्रमणले मृ’त्यु हुनेको संख्या २८ हजार ४४१ पुगेकाे छ ।धेरै देशमा संक्रमण दर पहिलाभन्दा कम हुँदै गएको छ ।

तर, कोरोना पूर्णरुपमा नियन्त्रण नआउँदा सम्म यसको संक्र मणको ख’तरा रहिरहने विश्व स्वास्थ्य सं’गठनले जनाएको छ । सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वु’हानबाट फैलिएको भाइरस विश्वभर म’हामारीको रुपमा फै’लिएको थियो ।

Related Articles

Back to top button
Close