Hot News

ह्वात्तै बढ्यो तरकारीको मू ल्य, हेर्नु होस् कुन तरकारीको मू`ल्य कति ??

काठमाडौं / नेपाली बजारमा तरकारी को मूल्य बढेको छ । लक डाउन खुले`लगत्तै अहिले बजारमा तरकारी, फलफुल लगायत केही सामानह रुको मू ल्य बढेको हो । लकडाउनमा सस्तो भएको तरकारी अहिले झन बढेको छ । बजारमा तरका`रीको मूल्य विगत भन्दा दो`ब्बरले बढेको छ ।

बजारमा धा`र्नीको १ सय देखी १ सय २० रुपैया `सम्म तिरेका ग्राहकले अहिले एक धा`र्नीको १ सय ८० देखी १ सय ९० तिर्न बाध्य भएका छन् । आलु सँगै अन्य बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मू`ल्य ह्वा`त्तै ब`ढेको छ ।

आज कालि`माटी फ`लफुल तथा तरकारी बजार विका`स समि तीले तोकेको बजार मूल्य कति छ । हेर्नु होस् तालि का`मा::

https://sidhaonlinepatra.com/wp-content/uploads/2020/07/Screenshot_20200728-192956.jpg

Related Articles

Back to top button
Close