News

सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा काम गर्न नपाउने

१२ श्रावण २०७७, सोमबार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । सरकारी चिकित्सकहरूले प्राइभेट प्रा’क्टिस अर्थात् निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन्।

मन्त्रालयले सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत द’रबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी क्लि’निक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गु’नासो धेरै आएपछि यस्तो निर्णय लिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै अबदेखि कुनै पनि सरकारी अस्पताल, प्रतिष्ठानहरूमा कार्यरत रहेका चिकित्सकहरूले निजी प्रा’क्टिस गर्न नपाउने निर्णय गर्नुभएको हो ।

यो संगै सरकारी चिकित्सकहरूले कुनै पनि निजी स्वास्थ्य सं’स्थामा आफू कार्यरत सं’स्थाको नाम निजी क्लि’निकमा लेख्‍न समेत पाउने छैनन् ।स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेसंगै देशभरकार सम्पूर्ण सरकारी अस्पताल तथा प्र’तिस्ठानहरूलाई प’रिपत्रसमेत गरिसकेको छ ।

Related Articles

Back to top button
Close