NewsVideos

नेपालकै कान्छी सुन्दरी उप प्रमुख २४ बर्षमै यस्तो ,भन्नु हुन्छ दुख सम्झिदा आशु झर्छ (भिजियो)

काठ्माडौं/ शिर्जना तामाङ नेपालकै कम उमेरको जनप्रतिनिधी हुनुहुन्छ,उहाँ सिन्धुपाल्चोकको जुगल गाउँपालीकाको उपाध्यक्ष हुनुहुन्छ। सानै बाट निकै दु:ख र संघर्ष गर्नुभयकी शिर्जना भन्नुहुन्छ ‘कुनै दिन बाईक सम्म चढ्न पाईन्छ भन्ने सपना पनी हामी कहिंलै देख्दैन थियौं।

बिकट गाउँमा जन्मेका कारण छोरी चेलीलाई पढाउनु हुँदैन भन्ने सोचले गर्दा उहाँले पढाईका लागी निकै संघर्ष गर्नु भयको छ।

उहाँ भन्नुहुन्छ घर बाट २/3 घण्टा निकै टाढाको जंगलको बाटो त्यसै माथी बाढी पहिरो म एक्लै पढ्न जान्थे। यति मात्रै होईन उहाँ गाउँकै पहिलो एसएलसी पास गर्ने महिला पनी हुनुहुन्छ।

उमेरले २४ बर्ष मात्रै पुगेपनी उहाँले जिबनमा निकै संघर्ष गर्नु भयको छ।आज गाउँको बिकासका लागी उहाँ २४ बर्षमै कम्मर कसेर लाग्नु भयको छ। हेरौं यो भिडियो

Related Articles

Back to top button
Close