Educational News
त्रिभुबन बिश्व बिध्यालय यस संकाय द्वा`रा संचालन हुने परिक्षा सम्ब`न्धि अत्यन्तै जरुरि सूचना !
आज त्रिभुबन बिश्वबिध्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालय परिक्षा नियन्त्रण महाशाखा द्वारा संचालन हुने परिक्षा सम्बन्धि अत्यन्तै जरुरि सूचना जारी गरेको छ ! यस संकाय द्वारा संचालन हुने सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक ) परिक्षाहरु निम्न सूचना अनुरुप संचालन हुने भएको जानकारी प्राप्त भएको छ !!
पुरा सूचना हेर्न तल क्लिक गर्नुहोला ::