Corona (COVID-19) Updates

काठमाडौंको महाबौ`द्ध मा संक्र`मित भेटिएपछि परी`क्षण गर्न सूचना

१२ साउन, काठमाडौँ । काठमाडौं महा नगरपालिका वडा नम्बर २७ महा बौ`द्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजे टिभ देखिए पछि वडा कार्या`लयले सार्वजनिक सूचना जारी गरेको छ ।भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण सार्वजनिक सूचना जारी गरेको हो ।

वडा अध्यक्ष चिनिया मान बज्रा`चार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘‘भारत घर भइ गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महा`नुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध ।’’

वडा कार्यालयले गणेश मन्दिर देखि महा`बौद्ध स्तुपा सम्मका व्यवसायीहरुको पी`सी`आर रिपोर्ट नआएसम्म सुर`क्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सं`क्रमितको संख्य १८ हजार ६ सय १३ पुगेको छ ।

सरकारले साउन ७ गते बाट लक डाउन खोलेको छ । अहिले सार्वजनिक सवारी समेत स`ञ्चालनमा आएका छन् । संक्र`मणको जोखिमका बीच लक डाउन खुला गरिएपछि उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्र`मणको जोखिम बढेको छ ।अहिले सम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ । १३ हजार १ सय २८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close