Educational News

लकडाउनमा स्थगित परीक्षा सञ्चालन गर्ने बारे विश्व विद्यालयको अत्य न्तै ज`रुरी सुचना !!

काठमाडौं । कोरोना महामा री पछि जारी भएको लक`डाउनका कारण स्थगित परी`क्षालाई लिएर पोखरा विश्व विद्यालयले अत्यन्तै जरुरी जानकारी साझा गरेको छ । कोरोना महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने पि`यु`ले जानकारी दिएको छ । पोखरा विश्व विद्यालयले भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने सूचनामा उल्लेख गरेको छ ।

लामो दुरीका गाडीहरू भदौ देखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने विश्व विद्यालयले जनाएको छ । सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने जनाएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close