News

ट्रकको ठक्करबाट एक युवतीको मृ त्यु पछि पूर्व पश्चिम राजमार्ग अवरु`द्ध

१२ साउन, कैलाली । कैलालीमा ट्रकको ठक्क`रबाट एक युवतीको मृ`त्यु भएपछि पूर्व पश्चिम राजमार्ग अवरु`द्ध भएको छ । कैलालीको दर्बगोरिया स्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृ`त्यु भएपछि स्थानीय वासीले राजमार्ग अवरु`द्ध गरेका हुन् ।

स्थानीय`वासीको अवरो`धपछि गन्तव्यका लागि हिँडेका सवारी साधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफि`क प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बौनियामा आज बिहान ना ६ख ३३४० नम्बर`को ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

Related Articles

Back to top button
Close