InterestingVideos
काभ्रेमा भेटिए एउटै आमाका ३ दाजुभाई ,सबैलाई चकित पार्ने जादुमय स्वर~अब भाइरल हुने पालो(भिडियो)
पछिल्लो समय नेपालमा बिभिन्नय नया प्रतिभाहरु युटूब मार्फत बेला बेलामा चर्चामा पुग्ने गरेको कुरा नौलो भने होईन।
अशोक दर्जी देखी कमला घिमिरे सम्मा आई पुग्दा थुप्रै प्रतिभाहरु सामाजिक सञ्जलाल तताएको पाईन्छ। यतिबेला फेरी काभ्रेमा भिपिएका छन ३ दाजुभाई जो संग निकै उत्कृष्ट प्रतिभा छ।
दाजु राम्रो गाउछन भने भाईहरु मज्जाले नाच्छुन ।हेरौ यो भिडियो//