Corona (COVID-19) Updates

काठमाडौंको अति ब्यस्त रहने असन र कालिमाटिका ब्यापारीमा कोरोना संक्र`मणको पुष्टि, खत`राको घन्टी बज्यो !!

काठमाडौं । शुक्रवार कोरोना पुष्टि भएका का`ठमाडौंका १६ जना मध्य दुई जना काठ`माडौं कै अति ब्यस्त र भिडभाड हुने क्षेत्र असनमा पसल गर्दै आएका महिला र पुरुष भएको खुलेको छ । उनीहरु असनका ब्या`पारी हुन् । भारतवाट केही दिन अघि मात्र फर्कि`एका उनीहरुमा कोरोना पु`ष्टि भएको हो ।

भारतवाट आएपछि पनि सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई परिवारमा घुमिल भएर बसेका उनीहरुका परिवारका सदस्यलाई समेत कोरोनाको लक्षण देखिन थालेपछि परिक्षण गराइएको थियो ।

भारतवाट फर्किएकी महिलाका परिवारका सदस्यमा रुघा खोकी ज्वरो लगायतका लक्षण देखिएपछि पिसिआर परिक्षण गराउँदा उनीहरुको रिपोर्ट पनि पोजेटिभ आएको थियो । महिलाको परिवारका सदस्यमध्ये दिदी र भाइलाई को`रोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएको हो ।

यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिए पछि स्वास्थ्य जाँच गराइएको हो । इपिडि`मियोलोजी तथा रोग नियन्त्रण महा`शाखा (ईडी`सी`डी) का वरिष्ठ जन`स्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले घटनाको पुष्टि गरेका छन् । कोइरालाका अनुसार बिहीबार पनि १० जनामध्ये २ जनामा लक्षण देखिएको थियो । एक जना कालीमाटीमा तरकारी पसल गर्ने पुरुष हुन् ।

उनी पनि भारतबाट फर्केका हुन् । त्यस्तै, बाराका एक स्वास्थ्य`कर्मीलाई ज्व`रो देखिए`पछि उपचा`रका क्रममा काठमाडौं आए, परीक्षण गर्दा कोरोना पोजि`टिभ देखियो । श्रीम`तीको स्वाब परीक्षण गर्दा उनलाई पनि कोरोना देखिएको छ ।

दुवैमा कोरोनाको ल क्षण पाइएको छ ।सरकारले लक डाउन खुलाउने निर्णय सा र्वजनिक भएकै दिन असार ६ मा १५ जनामा कोरोना देखिएकोमा ५ जनामा लक्षण पाइएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्राल यका अनुसार उपत्यकामा ४ सय ९ संक्रमितमध्ये २ सय २८ जना सक्रिय संक्रमित छन् ।

Related Articles

Back to top button
Close