Lifestyle/ Health

नियमित रुपमा केरा खादा पेट घट्छ !

यदि तपाईंको पेटमा बोसो लागेको छ या भुँडे हुनुभएको छ भने तपाईंले आजैबाट खानपानको शैली परिवर्तन गर्नुहोस् ।यति खानपान शैली परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तन अनुभव गर्नु हुन्छ ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं, जुन खानेकुराले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ ।

  • – लसुन
    – ग्रीन टी
    – केरा
    – पुदीना
    – दालचीनी
    – स्याउ
    – ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तै : तोफु, पालुङ्गो, चिज, ओखर
  • माथि उल्लेखित खानेकुराहरु तपाईंको तौल घटाउनका लागि उपयोगी सिद्ध देखिएका छन् ।यो चिकित्सकीय रुपमै प्रमाणीत भइसकेको कुरा हो । त्यसैले उल्लेखित खानेकुराहरु नियमित सेवन गर्नुभयो भने मोटोपना नियन्त्रणमा सहयोग गर्छ ।

    Related Articles

    Back to top button
    Close