InterestingThoughts

अब पार्टीको झ`ण्डा होइन, राष्ट्रिय झ`ण्डा बो`केर एक जुट हो`औं !! एक शेयर अव स्य गर्नु होला !!

हेमविक्रम सिलवा`ल ।नेपाल, भारत र चीन बिचको सीमा समस्या दिन प्रति दिन विवाद भई रहनु ,यसको सामाधान नखोज्नु नेपाली राजनि`तिक दलहरुको चाहिं कम्यु`निष्ट पार्टी, कांग्रेस , राप्रपा, मधेशवादी दल २०४६ साल पछि देशमा जे जस्ता घ`टना`क्र`म भए यसप्रति कहिले पनि जवाफ देहिता भएन ।

अहिले पछिल्लो चरणमा आएर सुस्ता लगायत लिम्प`याधु`रा कालापानी लगायतका भुभाग भारतले अतिक्रमण गरिरहँदा यि राजनीतिक दलको सत्ता प्राप्ती फोहरी खेल बाहेक कही गुन्जायस् रहेन । दिल्ली`मा १२ बुँदे समझ दारी गरेर आएका राज`नीतिक पार्टीबाट सीमा र राष्ट्रियताको रक्षा हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो ।

यि राजनीतिक दलबाट रा`ष्ट्रियता बच्न सक्दैन । अब समय छदै देशका स्थायी सरकार नेपाली सेना, परम्प`रागत श`क्ति , बु`दिजिवी , साहित्य`कार , इतिहा`सकार , पत्रका`र , विद्यार्थी र आमनेपाली दाजुभाइ तथा दिदि बहि`नीहरुले यस कु`रालाई मन न गरी एकजुट हुन स्वतन्त्र नागरिक समाज बिनम्रता पुर्ण अपिल गर्दछ । विश्वव्या पी रुपमा फैलिएको कोभिड १९ रोगका कारण जनता घर`बाट बाहिर निस्कने अवस्था छैन । यस विषम घडीमा मित्रराष्ट्र भारत र चीनले जुन किसिमको लिपुलेक देखि मान सरोव रसम्मको स्थलगत सडक निर्माण सम्पन्न गरी उद्घाटन गर्दा सम्म नेपाल सरका`रका पर`राष्ट्रमन्त्री बेख`बर हुनु लज्जा कुरा हो ।

यि राजनीतिक दलहरु देश र जन`ताप्रति उत्तरदायी, जि`म्मेवा`रीबोध रहेनछन् भन्ने प्रमा`णित भयो । जस्तै १९९९ देखि नै भारतले त्यस क्षेत्रमा क्याम्प खडा गरी बिगत ३० वर्षदेखि मोटरबाटो निर्माणको कार्य भएको र अहिले आएर सम्पन्न भएको भनेपछि नेपालका शासकहरु अन्धा`ले हात्ती छामे झै सुतेर बसेका थिए त ? अब यस आयातित व्यवस्थाले माक्र्सवाद, लेनिनवाद , माओवाद र नेपाली कांग्रेसको समाजवाद यी वादबाट मुलुक बर्बाद हुनु बाहेक केही भएन ।

आफनो खा`लको माटो सुहाउँदो शासन व्यवस्था कायम नगर्ने हो भने हाम्रो देश भविष्यमा नरहन पनि सक्ने अवस्था आउन सक्छ । अब यो त्यो बहाना नगरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु पार्टीको झ`ण्डा बोकेर होइन । राष्ट्रिय झण्डा बोकेर एक जुट हुने बेला आएको छ ।

यो शासन व्यव`स्थालाई टिकाइ राख्यौं भने नेपाली जनताको भविष्य अन्धा`कार हुने निश्चि`त देखिन्छ । यिनलाई जसले सत्तामा ल्याए त्यसको विरुद्धमा यी राजनीतिक दलहरु जान सक्दैनन् । त्यसैका खातिर यस विषम परिस्थ`तिमा देश बचाउने जिम्मा नेपाली सेनाको हो र सेना अघि बढेमा नेपाली जनताले साथ दिने परिस्थिति सिर्ज“ना भएको छ ।

Related Articles

Back to top button
Close