Interesting

लकडाउनमा च म्कियो भाग्य, राता रात बने अर्ब पति

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्वमा व्यापार व्यवसायहरु बन्द भएका छन् । यस्तो अवस्थामा धेरै मानिसहरु ठूलो संक टको अवस्थामा रहेको छन् । यस्तै समस्यामा बेलायतको ग्रेट म्यान्चेस्टरमा बस्ने रेयान होयलेलाई पनि आईपर्यो । लकडाउनका कारण उनको कारोवार ठप्प नै हुन पुग्यो ।

त्यसैले रेयान धेरै न हैरान भएका थिए । यसैबीच उनलाई २८ मिलियन पाउण्ड को चि ट्ठा पर्यो । यति धेरै रकम उपहार पाएपछि उनी नेशनल लोटरी मिले नियर्स रिच लिस्टको २० औँ स्थानमा आईपु गेका छन् ।

यो रकम जिते सँगै उनी ह्या री पोटर एमा वाट्स न भन्दा पनि धनी भएका छन् ।रेयान लकडाउनका कारण आफ्ना आमाबुवालाई खुशी बनाउन सकेका थिएनन् । उनकी अमा एक स्कूलमा सरसफाइको काम गर्दछिन् ।एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close