International NewsThoughts

किम जोङले आफ्नै श्रीमतीका लागि बनाएका छन् यस्ता ड’रलाग्दा नियमहरु

एजेन्सी – उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै श’क्तिशाली आ’णविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षे’प्यास्त्र परीक्षण गरेर चु’नौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर कोरियामा निकै ड’रलाग्दा का’नुनहरु रहेका छन् ।

आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै क’डा नियमहरु बनाएका छन् । १. नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए ।

र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।२. उत्तर कोरियामा ‘फ’स्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अ’पियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।३. रि सोल जूलाई उच्च सैनिक सु’रक्षाको बीच राखिएको छ । उनको हरेक ग’तिविधिमाथि नि’गरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।

४. प्राय विश्वका देशहरुमा ‘फ’स्र्ट लेडी’ लाई शो’कस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शो’कस्थलमा जाने अनुमति दिइएको छ ।५. रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।

६. रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आ’धिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो ग’र्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन । ७. किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।

८. उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । वि’रासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।९. फ’स्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्क’र्ट, टप र कोट लगाउनुपर्छ । उनको स्’कर्टले सधैँ घुँडा छो’प्नुपर्ने हुन्छ ।

Related Articles

Back to top button
Close