News

भदौ १ देखिको टिकट बुकिङ खुला , ४ घण्टा अघि नै एयरपोर्ट पुग्नुपर्ने

काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने नि’र्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।लकडाउन अघिकै टिकट मूल्य र सु’रक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जो’खिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुज रिमालले यात्रुहरुलाई ढु’क्क भएर यात्रा गर्न आग्रह गरे ।

सम्पूर्ण सु’रक्षाका उ’पाय आफुहरुले अ’पनाएकाले ढुक्क भएर यात्रा गर्न उनले आ’ग्रह गरे ।उनले भने, ‘प्यासेन्जर ढु’क्क भए हुन्छ । सु’रक्षाका सम्पूर्ण उपाय अ’पनाएका छौँ । मास्क, स्यानिटाइजर, डि’सइन्फेक्सन भएको जहाजमा च’ढ्दा को’भिडको हिसाबले कुनै अ’सुरक्षा हुने अवस्था छैन् ।’कोभिड अगाडिको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ । सु’रक्षा जाँ’च देखि लिएर सम्पूर्ण प्रो’टोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो ।

यात्रुहरुले कोभिड अगाडि कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताए ।यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए ।विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मा’स्क ल’गाएको हुनुपर्ने, चे’क इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्र’तिवन्ध लगाइने गरि यसअघि नै प्रा’टोकल बनिसकेको छ ।कोभिडसँग सम्बन्धित कुनै पनि ल’क्षण देखिएमा यात्रा गर्न न’पाइने भएको छ ।

यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु नि’षेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण नि’षेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्या’नीटाइटर प्रयोग गर्नुपर्ने छ । कु’कुर वि’रालो जस्ता कुनै पनि घर पा’लुवा जनावर ओ’सार पो’सार गर्न पाइने छेन् ।

Related Articles

Back to top button
Close