पछिल्लो समय स्मरण शक्तिका कारण नेपाली बिजय शाही भाईरल छन् । जुनसुकै किताब एक पटक हेरेको भरमा सोधेका उत्तरहरु लेख्ने बिजय शाहीको कलालाई लिएर धेरैको धेरै थरीका बिचार छन् । कतिले यसलाई फेक भनेका छन् भने कतिले बिजयको कलाको तारिफ गरेका छन् ।
यसैबिच पछिल्लो समय इन्द्रेणीमा पनि उनी पुगे । त्यहाँ पनि उनले त्यो कला देखाए । त्यसैबिच चर्चित लाईभ दोहोरी गायिका टिका सानुले उनको कला देखिन् र अचम्मित भईन् । टिकाले बिजयको कला हेरेपछि यस्तो भनिन् । भिडियो हेर्नुस