News

साम्राज्ञी-भुवनको विवाद पुग्यो जिल्ला अदालत, शाह विरु`द्ध के सी ले गरे मु`द्दा दर्ता

काठमाण्डौ/ नायक भूवन केसीले नायिका सा`म्राज्ञी राज्य लक्ष्मी शाह विरु`द्ध मु`द्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरु`द्ध मु`द्दा दर्ता गरेका हुन् । नायक केसीले साम्रा`ज्ञी विरु`द्ध मान हानीको मु`द्दा दर्ता गरेका हुन् ।

बिहिबार उनले जिल्ला अदा`लतमा मु द्दा दर्ता गरेको वुझिएको छ । नायक केसी र नायिका शाह विच विगत केही समय देखि सामाजिक संजालमा वाक`यु`द्ध नै चलिरहेको थियो ।

साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भ`न्दै भूवनले मु`द्दा द`र्ता गरेका हुन् । साथै, नायक केसीले चल`चित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्य`वहारको बिषय लाई पनि आफ्नो उ`जुरीमा समावेश गरेको वुझिएको छ ।

नाय`क केसीले भने यो बिष`यमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो बि`षय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदा`लतले नै फैसला गर्ने प्रति`क्रिया दिएका छन् । यो समाचार अन`लाईन खबरमा छ ।

Related Articles

Back to top button
Close