Corona (COVID-19) Updates

नेपालमा फेरी एक जना कोरोना संक्र मितको नि’धन

वीरगञ्ज ।को’रोना भाइरसको संं’क्रमणबाट वीरगञ्जमा एक वृद्धाको मृ’त्यु भएको छ । योसँगै नेपालामा को’रोना भाइरसबाट मृ’त्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

वी’रगन्जस्थित गण्डक को’भिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृ’त्यु भएको अस्पतालका को’ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।उनले भने, ‘उनी मु’टुबाट ग्र’सित थिइन् । केही दिनअघि नि’मोनिया भएर उनी वीरगञ्जमा रहेको ए’डभान्स अस्पतालमा भ’र्ना भएकी थिइन् ।’

साउन ७ गते कोरोना संक्र मण पुष्टि भएपछि उनलाई बिहीबार ए’डभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।सं’क्रमित बृ’द्धाको मृ’त्यु भएपछि क’न्ट्याक्ट ट्रे’सिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका क’र्णेल म’दनजङ्ग राणाले जानकारी दिएका छन् । श’व व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।

Related Articles

Back to top button
Close