NewsVideos

बाँध भत्कियो सप्तकोशी पानी ब’म भन्दै भारतमा रुवाबासी, विनासकारी बाढीले नि`क्कै ठुलो क्षति

बर्षाका कारण कनकाई नदीको बाँध फुटेर गाउँ पस्दा झापा गाउँपालिकाका १ सय ३ परिवार विस्था`पित भएका छन् । झापा गाउँ`पालिकाको वडा नम्बर १ मिलन`बस्तीका ८३ र वडा नम्बर २ सडक`बारीका २० परिवार विस्था`पित भएका हुन् ।

कनकाई नदीमा आएको बाढी ब`स्ती पस्दा ठुलो क्षति पुगको झापा गाउँपा`लिकाका अध्य`क्ष जयनारायण शाहले जानकारी दिनुभयो । वाढी बाट विस्था`पितहरुलाई स्था`नीय सितु`मारी प्रावि र लक्ष्मी प्राविमा राखिएको छ ।

कनकाई माइको भेल घरघरमा पसेपछि दुवै वस्तीका मानिसहरुलाई माल`सामान र चौपायासहित विद्या`लयमा ल्याएर राखिएको अध्यक्ष साहको भनाई छ ।वाढीबाट विस्थापित भएका`लाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसा`इटीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि लगायतले उ`द्धार गरेका थिए ।

थप (भिडियो)

Related Articles

Back to top button
Close