News

काठमाडौँ मा एक युवती माथि ए`सि`ड प्र`हा`र !

आज साँझ का`ठमाडौँको सितापाइला बस्ने एक युवती माथि ए`सि`ड प्र`ह`र भएको छ ! ओखल ढुंगा भएकी २२ बर्सि`य पबित्रा कार्की माथि प्र`ह`र भएको प्रहरीले बताएको छ ! घरबाट दहि किन्न भनेर निस्कि`एकी उनी माथि प्र`ह`र भएको हो !

उनको मुखमा एसिड परेको छ भने अहिले किर्तिपुरको बर्न हार्ट अस्पतालमा उनको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ! हम`ला`वर को खोजि हुनुका साथै यस सम्बन्धमा अनु`सन्धान भैरहेको प्रहरी निरि`क्षक ले जानकारी दिएका छन्

Related Articles

Back to top button
Close