NewsVideos

नेपालमै भेटिइन् मोटर बनाउने महिला, कमाइ यति धेरै

काठमाडौ, साउन ८ । भत्तपुरको गट्ठा घरमा बिज`यलक्ष्मी म`हर्जनको इले`क्ट्रोनिक्स पसल छ । पसलको नाम हो सुबी इलेक्ट्रो मेसनरी । यो पसल उनी र उनको श्रीमान मिलेर चलाइरहेका छन् । यसरी पसल खोर चलाउने थालेको १८ बर्ष पुग्यो ।

बिजयलक्ष्मी आँ`फैमा इलेक्ट्रो`निक्स हुन् । दुई बर्षे कक्षा पुरा गरेर यो काम गर्न थालेको उनको भनाइ छ । उनको पसलमा विभिन्न बिद्युतीय सामाग्रीहरु मर्मतको लागि स्थानीयले ल्याउने गरेका छन् । धेरैजसो भने पानी मटर उनको पसल आउने गरेको बिजयलक्ष्मी बताउछिन् ।

‘बन्न त सबै सामाग्री बनाउछौ’ उनले भनिन्, ‘तर धेरैजसो पानी तान्ने मोटर आउने गरेका छन् ।’ उनीहरुले बिग्रे`कीका बि`तीय सा`माग्री बनाउने मात्रै होइन, नयाँ सामाग्री बेच्ने पनि गरेका छन् । पसलमा श्रीमान श्रीमती दुबै`लाई भ्याइनभ्याइ छ ।

‘काम सानो ठुलो, गाह्रो सजिलो केही हुँदैन’ बिग्रेकी मो`टरको क्वाए`ल बुन्दै गरेकी बिजय`लक्ष्मी भन्छिन्, ‘काम जानेपछि घर खर्च चलाउने देखि लिएर आफ्नो खर्च चलाउन पनि धेरै सजिलो हुन्छ ।’ उनले सबै महिला दिदि बहिनीलाई काम सिकेर आत्म`निर्भर बन्न आग्रह पनि गरेकी छन् ।osnepal

Related Articles

Back to top button
Close