News

आइ जी पी बने लग त्तै निर्मला काण्ड टुं गो लगाउन क स्सिए शैलेश थापा

काठमाडौं- दुई आईजी पी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला का ण्डको छिनोफानो गर्न नव नियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् । कञ्चन`पुरकी बालिका नि र्मला पन्तको घट`ना भएको दुई वर्ष पुग्दैछ । अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइ`सकेका छन्। तर, अनुसन्धान टुंगोमा पुरा`उन दुई प्रहरी प्रमुख असफल छन् ।

यसअघिका दुई आईजीपी सर्वे`न्द्र खनाल र ठाकुर ज्ञवालीले यो घट`ना माथिको अनुस न्धान टुंगोमा पुर्‍याउन सकेनन्। अनेक चर्चा र विवादमा परेका सर्वेन्द्र खनालको कार्यका लमा अनुसन्धान नै गिजोलियो भने चर्चा, विवाद र काम कम भएका ठाकुर ज्ञवा लीले फाइल नै छोएनन्। यहीबी चमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउन सक्रियता देखा`एको स्रो`तले बताएको छ।

प्रहरीे उच्च श्रोतका अनुसार यसका लागि आईजीपी था`पाले तीन डी आई जीसँ ग छलफल गरिसकेका छन्। महानिरीक्षक थापाले यो घ`ना प्रहरीको छविसँग जोडि एकाले छिटो टुंगो लगाउने योज`नाका साथ् छलफल अगाडी बढा एको बताइन्छ । महानि रीक्षक थापाले सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुख डीआ ईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआ ई बीकै पूर्व प्रमुख समेत रहेका डीआ`ईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिइसकेका छन् ।

थापाले यो घटना जति सक्दो चाँडो टुंगोमा पुर्‍याउन सुदूर पश्चिम पैहरी प्रमुख सुवेदी र सीआ`ईबी प्रमुख थालाई निर्देशन समेत दिएको स्रोतको दाबी छ ।यसअघि सीआ ईबी र प्रहरी महानि`रीक्षकको सचिवालय बाट समेत विशे`ष टोली खटाएको भनिएपनि घट ना अनु`सन्धान टुं`गिएको थिएन। घट ना स्थलको प्रमाण संकलनमा लापरबाही गरेको, अनु सन्धानमा तदारुकता नदे`खाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ।

हरेक आईजी`पीका लागि यो घटनाको अनुस न्धान मुख्य चुनौती बन्ने गरेको छ। यो प्रकर`णमा अनु`सन्धान गर्ने प्रहरीविरुद्ध समेत मु`द्दा चलाइएको छ। प्रहरी माथि जथा`भावी कारबा`हीका कारण पनि नेतृत्व`माथि प्रश्न उठ्दै आएको छ। हिमाल पोस्ट मा खबर छ`

Related Articles

Back to top button
Close