Thoughts

“नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महा सचिव पुष्पलाल श्रेष्ठका सम्झनामा “

नेपाल कम्युनिस्ट अान्दोलनका संस्थापक महा सचिव पुस्पलाल श्रेष्ठ १९८१ असार १५गते रामेछाप मा जन्मनु भएकाे थियाे। दरबार हाई स्कुल बाट म्याट्रिक पस गरेर त्रिच न्द्र क्याम्पस बाट आई ए सि भर्ना भएपनि उनकाे रुचि राजनिती ,ईतिहास र दर्शनमा थियाे। कम औपचारिक शिक्षाका अलवा पनि उनका पर्याप्त राजनितीक र वैचारिक कृतिहरू छन् साेहि कारण उच्च बाैध्दिक चिन्तक विस्लेषक लेखक र बिचारका रूपमा समेत उनलाई चिनिन्छ।

1997 मा उनका दाजु गङ्गालाल सहित शुक्रराज शास्त्रि,धर्मभक्त माथेमा,दशरथ चन्द लाई तत्कालिन राणा सरकारले मृत्यु दण्ड दिएपछि तनाशाहि पञ्चायती ब्यबस्था विरूध्द संङ्घर्ष गरिरहे। दाजुकाे मृत्यु पछि प्रेमबहादुर कंसाकार, सुर्य बहादुर र शभुराम श्रेठ संग मिलेर राजाशाहि बिरूध्द लड्न पनि दल बनाए।

१९४७ भारतकाे जाेगबनिमा सम्पन्न नेपाली राष्ट्रिय काङ्ग्रेस काे द्वितीय महाधिवेशन मा भाग लिएका उनी साेहि बर्ष अप्रिल २३ मा सत्यग्रहमा भागलिएकाे अभियाेगमा प क्राउ गरिएकाे थियाे र १९४७ जुन ५ मा छाडियाे।नेपाली काङ्ग्रेसकाे तेस्रो राष्ट्रिय सम्मेलनले केन्द्रीय कार्यलएकाे सचिब चयन गरेकाे थियाे तर काङ्ग्रेस भित्रकाे डिल्लि रमण रेग्मी र बि पि काे अन्तर बिराेधले कामप्रति त्यति उसाह नजागि सकेपछि सन 1949 मा नरबहादुर कर्माचार्य ,नरायण विलास,निरञ्जन गाेबिन्द बैघ र पुष्पलाल मिलेर एसियाकै कान्छाे कम्युनिस्ट पाटिकाे स्थापना गरेका उनले भारतका कम्युनिस्ट नेता नृपेन्द्द काे सहयाेगमा दस्तावेज तयार परेका थिए।

कम्युनिस्ट अान्दोलनमा नेतृत्वदायि भुमिकामा रहेर कृयासिल पुष्पलाललाई पाेलिट ब्युराे कै बैठकले महासचिव बाट हटाएर , मनमाेहनलाई महासचिव बनाएकाे थियाे। २०१० सलामा साहना प्रधान संग बिवाहा बन्धनमा बाधिएका उनी २०३५ साल साउन ७ गते आजकै दिन मुटुकाे राेग बाट ग्रसित उनि भारतकाे गाेबिन्द बल्लब अस्पतालमा मृ त्यु भयाे तर पञ्चा यती सरकारले उनकाे सब नेपाल ल्याउन नदिएपनि उनकाे अस्तु र्याली सहित काठमाडौ काे शाेभा भगवती मा बिसर्जन गरिएकाे थियाे।

#उहाकाे_जिबनि_अध्ययन_गरिसकेपछि_केही_पाेष्याउन_मन_लाग्याे
#हार्दिक_श्रद्धाञ्जलीउहाँप्रति

लेख : सरोज खनाल (फेसबुक बाट )

Related Articles

Back to top button
Close